राप्रपा दोलखाको जिल्ला अधिवेशन को सम्पुर्ण तयारी पुरा
3 वर्ष अगाडि | समदृष्टि अनलाइनचरिकोट÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भएको राष्टिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले जानकारी दिए ।
शिवाकोटीका अनुसार भाद्र २७ गते क्षेत्रीय अधिवेशन सम्पन्न हुने तथा २८ गते जिल्ला अधिवेशन हुने छ । यही अधिवेशनले जिल्लाको नेतृत्व चयन गर्नुका साथै सभापती सहित ३० जना केन्द्रीय प्रतिनिधिको चयन गर्ने छ ।
२८ गते हुने जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष पशुपति शमसेर राणाबाट हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेताहरु बुुद्धिमान तामाङ तथा युवानेत राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...