भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

दोलखामा सडेको मासु बिक्री भइरहेको खुलासा

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

असोज १९
दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित मासु पसलहरुमा सडेको मासु बिक्री गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा,भीमेश्वर नगरपालिकाकाबाट खटिएको बजार अनुगमन टोलीले चरिकोटमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा ३० केजी खान अयोग्य मासु भेटिएको हो ।
अनुगमन टोलीले चरिकोटमा रहेको श्रेष्ठ दाजु भाई मासु पसलबाट २०केसी सडेको कुखुराको मासु बरामत गरेको भीमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चरिकोटमानै सञ्चालनमा रहेको रमेश कोल्ड स्टोरबाट राँगाको सडेको मासु र किस्मत मासु पसलबाट खसीको सडेका मासु बरामद गरेको हो ।नियम विपरित काम गर्ने व्यवसायी प्रति मासु पसल १हजारका रुपैयाँकादरले जरिवाना तिराएको छ। अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखेको पाइएको छ ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.