दोलखाका ३९ वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
६ कात्तिक, चरिकोट
नेकपा एमाले दोलखाले ३९ वडामा अधिवेशन सम्पन्न गरेको छ । दोलखाका ७४ वडा मध्ये ३९ वडामा अभियान सुरु गरेकै दिनमा अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशन सुरु भएकै दिन जिरी नगरपालिका ९ वटा वडा रहेकामा ९ वटैमा सम्पन्न गरेको छ । भने अन्य सबै पालिकामा वडा अधिवेशनहरु सुरु गरिएको छ । जिरी वडा नं १ श्यामा पुम्पामा करफिन्जु शेर्पा, २ श्यामामा सोन्तेम्बा शेर्पा, ३ मालीमा राम बहादुर केसी, ४ कुनेमा शिव बहादुर कार्की, ५ ढुंगेमा गुन्ज गुरुङ, ६ हाटडाँडामा लीला बहादुर जिरेल, ७ सुन्टापमा लीलाबहादुर जिरेल, ८ धनमालेमा गम्बु बिक र ९ चिपचिपेमा चक्र बहादुर तामाङको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
कालिञ्चोक गाउँपालिकाका ९ मध्ये ८ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ कालिञ्चोकमा भक्त बहादुर थामी, वडा नं २ बाबरेमा विकास थामी, वडा नं ३ लामिडाँडामा वीर बहादुर बानियाँ, वडा नं ४ लामिडाँडामा कुमार बस्नेत, वडा नं ५ लापिलाङमा सन्तोष खड्का, वडा नं ६ लापिलाङमा ओम बहादुर थापा, वडा नं ८ सुनखानीमा यज्ञकुमार भारती र वडा नं ९ सुन्द्रावतीमा कृष्ण पकुवालको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।
भीमेश्वर नगरपालिकाका ९ मध्ये ३ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं २ दोलखामा राजेन्द्र श्रेष्ठ, ६ चरिकोटमा राधाकृष्ण थापा र ८ बोचमा मान बहादुर केसीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित भएका छन् ।
विगु गाउँपालिकाका ८ मध्ये ३ वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ लामाबगरमा पदम तामाङ, वडा नं २ ओराङमा यम बहादुर गुरुङ, वडा नं ३ बुलुङमा कुमार विकको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
गौरीशंकर गाउँपालिकाका ९ मध्ये ४ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ जुँगुमा कृष्ण बहादुर खड्का, वडा नं २ जँुगुमा राजाराम कार्की, वडा नं ८ खारेमा चटक बहादुर गुरुङ, वडा नं ९ गौरीशंकरमा मेघराज ठकुरीको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
वैत्यश्वर गाउँपालिकाका ८ मध्ये ५ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं ४ काब्रेमा कुमार चौलागाई, वडा नं ५ मैनापोखरीमा पुस्कर दहाल, वडा नं ६ नाम्दूमा राजकुमार ढुंगेल, वडा नं ७ मार्बूमा लाल प्रसाद चौलागाई र वडा नं ८ क्षेत्रपामा शेर बहादुर खड्काको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
तामाकोशी गाउँपालिकाका ७ वडा मध्ये १ वटामा अधिवेशन सम्पन्न भएको छ । वडा नं ७ हाँवामा गंगा बहादुर सुनुवारको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।
मेलुङ गाउँपालिकाका ७ वडा मध्ये २ वटामा अधिवेशन सम्पन्न भएको छ । वडा नं २ घ्याङ सुकाठोकरमा शिव बहादुर भण्डारी, वडा नं ५ डाँडाखर्कमा चम्पा लामाको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
शैलुङ गाउँपालिकाका ८ मध्ये ४ वटा वडामा अधिवेशन सम्पन्न भएका छन् । वडा नं ४ मागामा ज्ञानेन्द्र न्यौपाने, ५ काटाकुटीमा दिल कुमार तामाङ, ६ फस्कुमा रमेश सुवेदी र ८ शैलुङ्गेश्वरमा मोहनसिंह तामाङको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएका छन् । बाँकी वडाहरुमा कात्र्तिक १५ सम्म अधिवेशन सम्पन्न गर्ने तयारी भएको नेकपा एमाले दोलखाले जनाएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...