भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

नेकपा एमाले गौरीशकर गाउँकमिटिको अध्यक्षमा जंग गुरुङ

4 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता


गौरीशंकर गाउँपालिका दोलखामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा कमिटी र पालिका कमिटी सर्वसम्मत गठन भएको छ ।
सोमबार गाउँपालिकाको वडा नम्बर –५ सुरीको गुरुम्फीमा भएको प्रथम गाउँ अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो । पालिका कमिटिको उपाध्यक्ष मिङ्गुर शेर्पा, सचिव देवराम बुढाथोकी र उपसचिवमा टिका खत्री केसी र प्रकाश कार्की रहेका छन् । नव निर्वाचित पदाधिकारीलाई प्रतिनिधि सभा सांसद एबम् पुर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इश्वर चन्द्र पोखरेलले खादा, माला र टीका लगएर बधाई तथा शुभकामना दिनुभएको छ ।
त्यसैगरी पालिकाको वडा कमिटीमा

वडा नम्बर –१ जुँगु
अध्यक्ष कृष्ण बहादुर खड्का
उपाध्यक्ष ढाल बहादुर खत्री
सचिव इराज बस्नेत
सहसचिव सविन तामाङ सहित ३१ सदस्यीय वडा कमिटी
वडा नम्बर –२ जुँगु
अध्यक्ष राजाराम कार्की
उपाध्यक्ष दिल बहादुर जिरेल
सचिव रोशन खत्री
सहसचिव शिवराज बुढाथोकी र लक्ष्मी विक सहित ३१ सदस्यीय वडा कमिटी
वडा नम्बर – ३ झ्याकु
अध्यक्ष चक्र बहादुर खत्री
उपाध्यक्ष विष्णु खड्का
सचिब सोनाम छिरिङ शेर्पा
सहसचिव मीन बहादुर बस्नेत र कसन बहादुर पाण्डे
सहित ३१ सदस्यीय पडा कमिटी
वडा नम्बर – ४ झ्याकु
अध्यक्ष मीन कार्की
उपाध्यक्ष सुर्बहादुर बस्नेत
सचिव पासाङ दावा शेर्प
सहसचिव अर्जुन विक र रमेश नेपाली
सहित ३१ सदस्यीय वडा कमिटी
वडा नम्बर –५ सुरी
अध्यक्ष सुन्दर प्रकाश खड्का
उपाध्यक्ष इश्वरी कार्की
सचिव सुन्दर खड्का
सहसचिव सुवास सुरेल र आङदोर्जे लामा
३१ सदस्यीय वडा कमिटी
वडा नम्बर –६ चंखु
अध्यक्ष आङतेम्बा शेर्पा
उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र पेमा याङडी शेर्पा
सचिव विमली शेर्पा
सहसचिव जित बहादुर तामाङ र सुन्दर विक
३१ सदस्यीय वडा कमिटी
वडा नम्बर –८ खारे
अध्यक्ष उमेश गुरुङ
उपाध्यक्ष सिमरास तामाङ
सचिव सज्जन खड्का
सहसचिव दिनेश श्रेष्ठ र कुमार तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर ९– गौरीशंकर
अध्यक्ष मेघराज ठकुरी
उपाध्यक्ष बोलेन्द्र आचार्य
सचिव निश्चल शेर्पा
सहसचिव मिनछिरि शेर्पा र मेख तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर –७ मार्बु
अध्यक्ष लाक्पा शेर्पा
उपाध्यक्ष युवक गुरुङ
सचिव वाघवीर शेर्पा
उपसचिव प्रदिप मगर र ललित बहादुर खत्री सहित
३१ सदस्य वडा कमिटी

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.