दोलखाका कुन पालिकाले कति खर्च गरे कोरोना न्युनिकरणका लागी विवरण सहित
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाका स्थानीय तहहरुले गत आर्थिक वर्ष कोरोना रोकथाम तथा न्युनिकरणका लागि गरेको खर्चको विवरण बुधबार सदरमुकाम चरिकोटमा सार्वजनिक गरिएको छ ।जिल्लामा रहेका ९वटै स्थानीय तहहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा कोरोना रोकथाम तथा न्युनिकरणका लागि गरेको खर्चको विवरण आज सदरमुकाम चरिकोटमा सार्वजनिक गरिएकोे हो । मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको सहयोगमा तयार पािरएको पालिकाको खर्च वितरण सार्वजनीक क दोलखाका अनुसन्धानकर्ता तारादेवी बस्नेतले गर्नुभएको थियो । जिल्लाका रहेका ९वटा स्थानीय तहहरु मध्ये सबै भन्दा वढि भीमेश्वर नगरपालिकाले १करोड ३५ लाख ४९हजार २ सय ९०रुपैयाँ रकम खर्च गरेको अनुसन्धानकर्ता बस्नेतले तयार पार्नुभएको प्रतिवेदन उल्लेख गरिएको छ ।बस्नेतले प्रतिवेदन सार्वजनीक गर्नुहुदैँ सबै भन्दा कम जिल्लाको गौरीशंकर गाउँपालिकाले २३ लाख ३८ हजार ४सय ३९ रुपैयाँ खर्च गरेको वताउनु भयो ।त्यसैगरी जिल्लाको जिरी नगरपालिकाले २४लाख ७२ हजार १सय ८०रुपैयाँ खर्च गरेको थियो भने वैतेश्वर गाउँपालिकाले ३८ लाख ९ हजार ३ सय ४५ रुपैयाँ खर्च गरेको छ ।सार्वजनीक गरिएको प्रतिवेदनमा कालिञ्चोक गाउँपालिकाले ३६ लाख ११ हजार ९सय ९रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।तामाकोशी गाउँपालिकाले ४५ लाख ७ हजार ४सय ५१रुपैयाँ रकम खर्च गरेको पार्ईएको छ ।त्यसैगरी जिल्लाको जिल्लाको विगु गाउँपालिकाले ४३ लाख १० हजार ६सय १५रुपैयाँ रकम खर्च गरेको पालिकाले जनाएको छ भने ६४ लाख ३३ हजार ४सय ५३ रुपैयाँ रकम खर्च गरेको वताईएको छ ।बस्नेतले दोलखाका स्थानीय सरकारले कोरोना नियन्त्रणमा गरेको खर्चमा केन्द्रीत रहि सार्वजनिक खर्चको सोधखोज गरिे प्रतिवेदन तयार गरिएको वताउनु भयो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...