प्रेस चौतारी दोलखाको अध्यक्षमा प्रभु जिरेल
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्रेस चौतारी नेपाल दोलखाको सातौ जिल्ला अधिवेशले प्रभु जिरेलकोे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ समितिको खुल्ला उपाध्यक्षमा दिपक बस्नेत ,समावेशी उपाध्यक्षमा रविता महत कार्की निर्वाचित हुनु भएको छ । सचिव तारा बहादुर महत,सहसचिव फुर्वा तामाङ, समावेशी सहसचिवमा लाक्पा शेर्पा, र कोषाध्यक्षमा तारादेवी बस्नेत सर्वसहमत चयन हुनु भएको हो । यसैगरी सदस्यहरुमा इश्वर दहाल, प्रदिप सेञ्चुरी र चन्डिका थामी रहनुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री पार्वत गुरुङ, नेकपा एमाले जिल्ला कमिटि दोलखाको अध्यक्ष नर बहादुर श्रेष्ठ, सचिव हिरा थोकर, उपाध्यक्ष राजेन्द्र मानन्धर, उपसचिव धमेन्द्र मोक्तान, जिल्ला समन्वय समिति दोलखाको प्रमुख डबल पाण्डे, प्रेस चोतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, कोषाध्यक्ष इन्द्र आचर्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, प्रेस चौतारी नेपाल वागमती प्रदेशका संयोजक शरद सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको अध्यक्ष दिपशंकर चौलागई, पत्रकार गोकर्ण भण्डारी लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका सबै वक्ताहरुले पेशागत शुद्धिकरणका विषयमा समीक्षा गर्दै पत्रकारिताको गरिमामा आँच नपुग्ने गरी काम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...