महिला नेतृत्व र शिक्षा अधिकारको लागि कार्यक्रम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताफागुन २३
महिला नेतृत्व र शिक्षा अधिकारको सुनिश्चितता सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आज दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । १ सय १२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हुराडेक नेपाल दोलखा मार्फत संञ्चालित पारस्परिक जवाफदेहिता परियोजना,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,महिला अधिकार मञ्च दोलखाको आयोजनामा भएको कार्यक्रममा जनप्रति निधि, महिला अधिकारकर्मी, पार्टीका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दोलखाका सचिव विनिता शिवाकोटीले दोलखामा महिलाको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
महिला अधिकार मञ्च दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य किरण ओली, भीमेश्वर नगरपालिका वडा नम्वर ६ का वडा सदस्य शुसीला थापा, पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा, द एसिया फाउण्डेशनका उद्धवप्रसाद अधिकारी र नेपाली काङग्रेस वागमती प्रदेश सदस्य अनिता श्रेष्ठले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...