भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

पुस्तकालयमार्फत लोकसेवा तयारी कक्षा

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

१८ चैत शुक्रबार
गौरीशङ्कर सामुदायिक पुस्तकालय दोलखाले विहिवारबाट लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा कक्षा सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।


गौरीशङ्कर सामुदायिक पुस्तकालय चरिकोटका अध्यक्ष कृष्णबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न ¥लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनी, प्रहरी नायव उपरीक्षक गंगा पौडेल, जिल्ला शिक्षा इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका दोलखाका प्रमुख मिन लामा, गौरीशङ्कर क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास रिमाल र कालिञ्चोक माध्यामिक विद्यालयका प्राचार्य नवराज न्यौपानेले शुभकामना व्यक्त गर्नु भएको थियो । लोकसेवा तयारी कक्षामा ७५ जनाको सहभागिता रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयले जनाएको छ ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.