भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

पुस्तकालयमार्फत लोकसेवा तयारी कक्षा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

१८ चैत शुक्रबार
गौरीशङ्कर सामुदायिक पुस्तकालय दोलखाले विहिवारबाट लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा कक्षा सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।


गौरीशङ्कर सामुदायिक पुस्तकालय चरिकोटका अध्यक्ष कृष्णबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न ¥लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनी, प्रहरी नायव उपरीक्षक गंगा पौडेल, जिल्ला शिक्षा इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका दोलखाका प्रमुख मिन लामा, गौरीशङ्कर क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास रिमाल र कालिञ्चोक माध्यामिक विद्यालयका प्राचार्य नवराज न्यौपानेले शुभकामना व्यक्त गर्नु भएको थियो । लोकसेवा तयारी कक्षामा ७५ जनाको सहभागिता रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयले जनाएको छ ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.