भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

भीमेश्वर नगरपालिकामा आगलागी व्यवस्थापन तालिम सञ्चालन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रमिला सेढाई
चैत २२

भीमेश्वर नगरपालिकाका फायर ब्रिगेड कर्मचारी र स्वयमसेवकहरुको लागि ७ दिने आगलागी व्यवस्थापन तालिम शुरु भएको छ । शहरी क्षेत्रमा अग्नि जोखिम कम गर्न आवश्यक जनशक्तिको तयार गर्न तालिमको आयोजना गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो ।


भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा फोकल पर्सन सुरेश राउत, सामाजिक विकास शाखा प्रमुख नारायण प्रसाद सेढाई, प्रशिक्षक हाईफेसका अध्यक्ष सुशिल राउत र प्रशक्षक उमेश शाखकर्मी, तयार नेपालको इञ्जिनियरसुनन्दा गिरी समेतको आतिथ्यता रहेको थियो ।
तालिममा भीमेश्वर नगरकार्यपालिकाका कर्मचारी र स्वयमसेवकहरु, ४ जना महिला सहित जम्मा १५ जनाको सहभागिता रहेको छ ।
आगोलागी व्यवस्थापन तथा आगलागिका घटनामा तत्काल उद्दार गनसक्ने जनशक्ति विकास गर्नको लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम २०७८ चैत्र २७ गते सम्म सञ्चालन हुनेछ ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.