भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

भीमेश्वर नगरपालिकामा आगलागी व्यवस्थापन तालिम सञ्चालन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रमिला सेढाई
चैत २२

भीमेश्वर नगरपालिकाका फायर ब्रिगेड कर्मचारी र स्वयमसेवकहरुको लागि ७ दिने आगलागी व्यवस्थापन तालिम शुरु भएको छ । शहरी क्षेत्रमा अग्नि जोखिम कम गर्न आवश्यक जनशक्तिको तयार गर्न तालिमको आयोजना गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो ।


भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा फोकल पर्सन सुरेश राउत, सामाजिक विकास शाखा प्रमुख नारायण प्रसाद सेढाई, प्रशिक्षक हाईफेसका अध्यक्ष सुशिल राउत र प्रशक्षक उमेश शाखकर्मी, तयार नेपालको इञ्जिनियरसुनन्दा गिरी समेतको आतिथ्यता रहेको थियो ।
तालिममा भीमेश्वर नगरकार्यपालिकाका कर्मचारी र स्वयमसेवकहरु, ४ जना महिला सहित जम्मा १५ जनाको सहभागिता रहेको छ ।
आगोलागी व्यवस्थापन तथा आगलागिका घटनामा तत्काल उद्दार गनसक्ने जनशक्ति विकास गर्नको लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम २०७८ चैत्र २७ गते सम्म सञ्चालन हुनेछ ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.