अबैध जडिबुटी सुनाखरी सहित ३ जनालाई पक्राउ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला प्रहरी कार्यलय दोलखाले अबैध जडिबुटी सुनाखरी सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहचालक गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ बर्षिय दिपेन्द्र खड्का, चालक गौरीशंकर गाउँपालिका वडा नम्बर ४ का ४४ बर्षिय नारायण बहादुर कार्की र जडिबुटी गाडीमा राखी पठाउने बिगु गाउँपालिका वडा नम्बर ५ का ५६ बर्षिय नर बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित प्रहरी चौकी खरिढुगा चेक पोष्टमा चेक जाँचको क्रममा बा ३ ख। ९१८३ नम्बरको गाडीको डिकी भित्र ८।५० किलोग्राम सुनाखरी जस्तो देखिने जडीबुटीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई गाडी र बरामद जडिबुटीसहित आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय दोलखामा पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...