नेपाली काँग्रेस दोलखाका पूर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाली काँग्रेस दोलखाका पूर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश गर्नु भएको छ । तीन दशक लामो नेपाली काङ्ग्रेसको राजनीतिक जीवनबाट विदा लिँदै बैत्यश्वरका छविलाल तमाङ र नवीन कुमार घिसिङ पार्टी प्रवेश गर्नु भएको नेकपा एमाले दोलखाले जनाएको छ ।
नेकपा एमाले दोलखाको पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पार्वत गुरुङ र पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ,जिल्ला कमिटिका पदाधिकारी लगायतले स्वागत गर्नु भएको थियो ।
तमाङलाई एमाले प्रवेशपछि एमालेबाट उपाध्यक्षमा उमेदवारी दिनुभएकी नविना लामालाई फिर्ता बोलाउने सहमती भएको एमाले दोलखाका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले बताउनु भयो ।
नेकपा एमाले बुद्धिजिविको पार्टी हो असल र राम्रा मान्छे नेकपा एमालेमा भएकाले ३० वर्षे काङ्ग्रेस संगको राजनीति यात्रा छोडेर पार्टी प्रवेश गरेको कार्यक्रममा तमाङले वताउनु भयो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...