काङ्ग्रेस दोलखाको घोषणापत्र
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा । नेपाली काङ्ग्रेस दोलखाले मङ्गलबार स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।
चरिकोटमा आयोजित एक कार्यक्रमकाबिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, प्रदेश समिती सदस्य अनिता श्रेष्ठ, जिल्ला सभापति बर्मा लामा लगायतले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पालिका तथा वडा स्तरमा अधिकार सम्पन्न योजना आयोग निर्माण, जिल्लामा विश्वविद्यालय स्थापना, विमानस्थल निर्माण, स्नातक उत्तिर्ण बेरोजगार युवालाई स्वरोजगार, सुत्केरी भत्ता वितरण गर्ने लगायतका योजनाहरु उल्लेख गरिएको छ ।
सत्तारुढ गठबन्धनबाट निर्वाचन लड्न लागेको भएपनि काङ्ग्रेसले एकलौटी रुपमा काङ्ग्रेस नेता केशवराज चौलागाँईको संयोजकत्वमा घोषणापत्र लेखन समिति बनाएर घोषणा पत्र तयार गरेको हो ।
यसैबिच सोहि कार्यक्रममा भीमेश्वर नगरपालिका गठबन्धनका नगर प्रमुख पदका उम्मेद्वार इश्वरनारायण मानन्धर र उपप्रमुख पदका उम्मेद्वार संगीता पाख्रिनको संकल्प पत्र पनि सार्वजनिक गरिएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...