भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

नेकपा एकीकृत समाजवादी कालिञ्चोक संगठन कमिटीका अध्यक्ष नेकपा एमालेमा समाहित

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी कालिञ्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष डम्बर बहादुर आचार्य लगायतको समुह नेकपा एमालेमा समाहित भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं ३ मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले आफू पुरानै कर्म थलोमा फर्किएको जानकारी दिनु भएको हो ।
सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटिका सदस्य समेत रहनु भएका आचार्यले जीवनभर त्याग गरेको पार्टीलाई बहुमतका साथ विजय गराउने बाचा गर्नु भयो । नेकपा एमालेमा रहेर ३ दशक भन्दा बढी समय खर्चिएको पार्टीलाई माया मार्न नसकेको स्मरण गर्नुभयो ।

आर्चायले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कालिञ्चोक गाउँपालिका–८ को तर्फबाट वडाध्यक्ष पदको उम्मेदवारी दिनुभएको थियो ।

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.