दोलखाको जिरीमा नेकपा एमाले विजयी -मेयरमा मित्र जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ ३
दोलखाको जिरी नगरपालिकामा नेकपा एमालेका मित्र जिरेल नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।
जिरेलले नेपाली काग्रेसका लाक्पा शेर्पालाई ३ मत अन्तरले पराजित गर्नुभएको हो ।
जिरेलले २९ सय ४९ मत ल्याउनुभएको थियो भने शेर्पाले २६ सय ३२ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै नगर उपप्रमुखमा पुन नेकपा एमालेका कृष्णमाया बुढाथोकी निर्वाचित हुनुभएको छ ।
बुढाथोकीले नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई २ सय मत अन्तरले पराजित गर्नुभएको हो ।
बुढाथोकीले ३ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटम प्रतिद्धन्द्धी गोलेले ३ हजार १ सय २० मत प्राप्त गर्नुभएको हो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...