दोलखा गौरीशंकरमा गठबन्धनका उम्मेदवार विश्वास कार्की र श्याम सुन्दर तमाङ विजयी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता![](http://samadristionline.com/wp-content/uploads/2022/05/r.jpg)
दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विश्वास कार्की विजयी हुनुभएको छ । कार्कीले ९ सय ९४ मतान्तरले प्रतिद्वन्दी एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।
कार्कीले ४ हजार ७ सय ५१ मत ल्याउनुभएको छ भने गुरुङले ३ हजार ७ सय ५७ मत ल्याउनुभएको छ ।
यसैगरी, पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका श्याम शुन्दर तामाङले ४ हजार ७ सय ४१ मत ल्याएर एमालेका मुना शिवाकोटीलाई पराजित गर्नुभएको छ । शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यलय दोलखाले जनाएको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...