कालिञ्चोकमा गठबन्धन विजयी -अध्यक्षमा अर्जुन शिवाकोटी र उपाध्यक्षमा कुल बहादुर बुढाथोकी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश शिवाकोटीले ले ४ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी हुनु भएको छ । उहाँले ७ हजार ७ सय १८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत प्राप्त गर्नुभयो । कालिञ्चोकका ९ वडामध्ये वडा नं–१ मा नेकपा एमालेका उम्मेदवार विजयी भए भने अन्य ८ वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान ४ वडामा विजयी भएका छन् ।
अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी
उपाध्यक्ष कुल बहादुर बुढाथोकी
वडा नं १ पदम बहादुर थामी
वडा नं २ बिक्रम पाण्डे
वडा नं ३ दल बहादुर तामाङ
वडा नं ४ दिपक खुलाल
वडा नं ५ सहदेब खड्का
वडा नं ६ भरत पाण्डे
वडा नं ७ राम पाण्डे
वडा नं ८ सुर्य ब आचार्य बालकृष्ण
वडा नं ९ राम प्रसाद मैनाली
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...