दोलखाका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । दोलखाको ९ स्थानीय तह मध्ये ३ स्थानीय तहमा नेपाली काँग्रेस,३ स्थानमा नेकपा माओवादी केन्द्र २ स्थानमा नेकपा एमाले र १ स्थानमा नेकपा एकीकृत समाजवादीले प्रमुखमा जीत हासिल गरेको छ । यसवीच उपप्रमुख पदमा भने नेकपा एमालेले भीमेश्वर नगरपालिका,जिरी नगरपालिका,मेलुङ गाउँपालिका,शैलुङ गाउँपालिका र विगु गाउँपालिकामा गरी ५ स्थानमा विजय हासिल गरेको छ भने दोलखाको तामाकोशी,गौरीशंकर र वैत्यश्वरमा नेपाली काँग्रेसले उपाध्यक्ष जित हात पारेको छ । कालिञ्चोक गाउँपालिका १ स्थानमा मात्र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष विजयी भएको छ ।
दोलखाको अन्तिम मत परिणाम अनुसार दोलखामा सबैभन्दा बढी वडा नेपाली काँग्रेसले जितेको छ । जिल्लाका ७४ वडा मध्ये नेपाली काँग्रेसले २५ वडा,नेकपा एमालेले २४ नेकपा माओावादी केन्द्र २१ स्वतन्त्र २ र नेकपा एकीकृत समाजवादीले २ वडामा जित हासिल गरेका छन् ।
प्रमुख पदको विवरण
भीमेश्वर नगरपालिका प्रमुख —ईश्वर नारायण मानन्धर नेपाली काँग्रेस
जिरी नगरपालिका प्रमुख —मित्र जिरेल नेकपा एमाले
तामाकोशी गाउँपालिका अध्यक्ष—प्रोण प्रताप केसी नेकपा एकीकृत समाजवादी
मेलुङ गाउँपालिका अध्यक्ष — हिरा थोकर नेकपा एमाले
कालिञ्चोक गाउँपालिका अध्यक्ष —अर्जुन शिवाकोटी नेपाली काँग्रेस
शैलुङ गाउँपालिका अध्यक्ष —रिमालबाबु श्रेष्ठ नेकपा माओवादी केन्द्र
गौरीशंकर गाउँपालिका अध्यक्ष —विश्वास कार्की नेकपा माओवादी केन्द्र
विगु गाउँपालिका अध्यक्ष —सञ्जिव वली नेकपा माओावादी केन्द्र
वैत्यश्वर गाउँपालिका अध्यक्ष —छवि लामा नेपाली काँग्रेस
उप प्रमुख पदको विवरण
भीमेश्वर नगरपालिका —कमला बस्नेत नेकपा एमाले
जिरी नगरपालिका —कृष्णमाया बुढाथोकी नेकपा एमाले
तामाकोशी गाउँपालिका —सिर्जना सुवेदी नेपाली काँग्रेस
मेलुङ गाउँपालिका — गायत्री आचार्य नेकपा एमाले
कालिञ्चोक गाउँपालिका —कुल बहादुर बुढाथोकी नेकपा माओवादी केन्द्र
शैलुङ गाउँपालिका —पार्वती कार्की नेकपा एमाले
गौरीशंकर गाउँपालिका —श्याम सुन्दर तमाङ नेपाली काँग्रेस
विगु गाउँपालिका —देविका थामी नेकपा एमाले
वैत्यश्वर गाउँपालिका —कल्पना उप्रेती नेपाली काँग्रेस
वडा विवरण
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...