दोलखाको विगुमा गठबन्धनका सञ्जिव वली र एमालेकी देविका थामी निर्वाचित
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताजेठ ७
दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका संजिव वली विजयी भएका हुनु भएको छ । ओलीले ४ हजार १ सय मत प्राप्त गर्नुभएको छ ।उहाँँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम केसीले ३ हजार ९सय ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेकपा नेकपा एमालेकी देविका थामी विजयी हुनुभएको छ। थामीले ४ हजार १३ सय प्राप्त गरेर विजयी हुनुभएको हो । थामीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङनिमा शेर्पाले ३ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको थियो । विगुका ८ वडा मध्ये नेकपा एमालेले ३ ,माओवादी केन्द्रले ३ नेपाली काँग्रेसले १ र स्वतन्त्र १ वडामा विजयी भएका छन् ।
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...
जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाताजनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...