सवारी दुर्घटनामा परी दोलखामा एक युवकको मृत्यु
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताचरिकोट जिरी सडक अन्तरगत भीमेश्वर नगरपालिका ४ गौरीशंकर बालगृह नजिकै टाटा योद्धाले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटसाइकलमा सवार एक जना घाइते भएका छन् ।
आइतबार बिहान ३–०१०२४ च ५९१९ नम्बरको टाटा योद्धाले ठक्कर दिँदा विपरीत दिशाबाट आइरहेको बा ७५ प ४५२१ नम्बरको मोरसाइकललाई ठक्कर दिँदा भीमेश्वर नगरपालिका ४ जिलुका ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उनकी श्रीमती ३१ वर्षीया सञ्जिता श्रेष्ठ घाइते भएकी छन् । उनको चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । चालक विगु गाउँपालिका ६ आलम्पुका यमबहादुर थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...