जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी बन्न सफल
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ । सहकारी संस्थाहरुको प्रवद्र्धृन तथा संस्थागत विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालले जिल्ला संघ दोलखालाई पुरस्कार प्रदान गरेको हो ।
एक सयांै अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ दोलखालाई देशकै उत्कृट सहकारी पुरस्कार २०७८ बाट २५ हजार नगदसहित पुरस्कृत हुन सफल भएको छ ।
शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच भूमी व्यवस्था,सहकारी तथा गरीबि निवारण मन्त्री शशी श्रेष्ठले जिल्ला जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाँईलाई पुरस्कार प्रदान गर्नुभएको जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक अनिल दाहालले जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी दिवस–२०७८ को अवसरमा २०७८ चैत्र २० गते घोषणा भएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन वितरण गरिएको हो ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...