भर्खरै प्रकाशित: कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….

प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का उत्कृष्ट अवार्ड जित्न सफल

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भीमेश्वर नगरपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले उत्कृष्ट अवार्ड जित्न सफल हुनु भएको छ । कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोटमा देशभरबाट खड्का दोस्रो उत्कृष्ट कर्मचारीमा छनौट हुनु भएको हो ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगद पुरस्कार चालिस हजारसहित पुरस्कृत गरिएको थियो ।


दोलखा तामाकोशी गाउँपालिका च्यामा निवासी खड्का विगत ३ वर्षदेखि भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहदै आउनु भएको छ । जिल्लावासी खड्का सबै नागरिकको नजरमा सालीन,मिलनसार र सरल प्रशासकको रुपमा चिनिँदै आउनु भएको छ । खड्काको मित्रवत व्यवहारका कारण अवार्ड जितेको समाचार संगै सामाजिक सञ्जालहरु उहाँको प्रशंसासहितको बधाई तथा शुभकामनाले भरिएका छन् ।

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

मंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

  मंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाता

  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददाता

    दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...

.