नेपाल चीन हिमालयन मैत्री समाजमा दोलखाका २ जनाको प्रतिनिधित्व
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल चीन हिमालयन मैत्री समाज (नेचिप्स नेपाल) को १२ औं साधारण सभाले सांसद राजेन्द्र गौतमको अध्यक्षतामा नेपाल चीन हिमालयन मैत्री समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा गणेश सिंह ठगुन्ना,महासचिवमा रिनन पोखरेल,सचिव कल्याण रोक्का,सचिव कालिका पाठक र कोषाध्यक्षमा संघर्ष बिष्ट चयन हुनु भएको हो । महासचिव पोखरेल र सचिव पाठकले दोलखाबाट प्रतिनिधित्व गर्नु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रसका नेता चन्द्र भण्डारी,नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणराजी श्रेष्ठ र जनता समाज वादीका अध्यक्ष उपेन्द्र यादव र राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देन लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा नेचिप्स नेपालले नेपालको भुराजनीतिक अवस्था,चुनौती र अवको वाटो विषयमा विचार गोष्ठीको समेत आयोजना गरेको थियो ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...