भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

मेनुका सुवेदीको अध्यक्षतामा महिला अधिकार मञ्च पुनरगठन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जिल्ला स्तरीय महिला अधिकार मञ्च दोलखाको छैटौ जिल्ला अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिवेशनले पुनःमेनुका सुवेदीको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन गरेको हो ।


जिल्ला स्तरीय महिला अधिकार मञ्च दोलखाको उपाध्यक्षमा गोमा दाहाल, सचिव सुजता शिवाकोटी, सहसचिव राधा चापागाई, कोषाध्यक्ष उषा थापा, सदस्यहरुमा बुथी नेपाली, शोभा पोखरेल, विन्दु गुरुङ, पुष्पा जिरेल, देवी खतिवडा, कुमारी थामी चयन भएको महिला अधिकार मञ्च दोलखाले जनाएको छ ।


भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आर्चाय,विगु गाउँपालिका उपाध्यक्ष देविका थामी,राष्ट्रिय महिला अधिकार मञ्चकी सदस्य सविना केसी लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेल,आवाज नेपाल दोलखाकी अध्यक्ष एवं अधिकारकर्मी सिर्जना कार्कीले कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियो ।

२०६५ सालमा स्थापना भएको महिला अधिकार मञ्चले महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.