भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

कालिञ्चोक गाउँपालिकाका करार कर्मचारी पुनः वहालीको माग

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा

कालिञ्चोक गाउँपालिकामा करार कर्मचारीको पुनः वहाली र रानीवन पहिरोको सार्वजनिक सुनुवाई गर्न नेकपामा एमाले कालिञ्चोक गाउँपालिकाले माग गरेको छ ।
नेकपा एमाले कालिञ्चोक गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद दहाल र जिल्ला कमिटि सदस्य गणेश शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तीमा करार कर्मचारी हटाउने तथा रानीवन पहिरो रोकथाम बजेट हिनामिना गरेको भन्दै गम्भीर ध्याकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ “ साविक गाविस हुँदादेखि कार्यरत अनुभव कर्मचारी राजनीतिक प्रतिशोधका कारण हटाइएकोप्रति पार्टी घोर भत्र्सना गर्दछ । उक्त निर्णय फिर्ता लिन जोडदार माग गर्दछ । यसैगरी सात दिनभित्र पहिरो पीडितको सहभागितामा सार्वजनिक सुनुवाई गरी दोषिमाथि कार्वाहीको जोडदार माग गर्दछ ।”
एकसातामा माग पुरा नगरे प्रतिरोधपूर्ण विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने समेत विज्ञप्तीमा चेतावनी दिइएको छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.