भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

दोलखामा तीन जनामा डेंगुको संक्रमण पुष्टि

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा जिल्लामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
चरिकोटस्थित पशुपति चौलागाँई स्मृति अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने क्रममा तीनजनामा संक्रमण पुष्टी भएको अस्पतालका डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित  हुने तीनैजना मेलुङ गाउँपालिकाका रहेका छन् । तीन जनामध्य दुईजना वयस्क र एकजना बच्चा रहेका छन् ।
भदौ १४ गते मङ्गलबार, बुधबार र बिहीबार एक÷एक जना गरी तीन जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । संक्रमित तीनैजनाको पशुपति चौलागाँई स्मृति अस्पतालमा उपचार भईरहेको छ । उनीहरु तीनैजना यसअघि काठमाण्डौं यात्रा गरेर फर्किएका व्यक्ति रहेका डाक्टर दंगालले बताउनुभयो । तराई क्षेत्र तथा काठमाण्डौंमा उपत्यकामा अहिले तीव्र रुपमा डेंगुको संक्रमण भेटिएकोले यात्राका क्रममा लामखुट्टेको टोकाईबाट संक्रमण सरेको हुनसक्ने उहाँको अनुमान छ ।
डेंगुको संक्रमण हुन नदिन विशेष गरी लामखुट्टेको टोकाईबाट बच्न उहाँले आग्रह गर्नुभयो ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.