दोलखामा तीन जनामा डेंगुको संक्रमण पुष्टि
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्लामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
चरिकोटस्थित पशुपति चौलागाँई स्मृति अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने क्रममा तीनजनामा संक्रमण पुष्टी भएको अस्पतालका डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित हुने तीनैजना मेलुङ गाउँपालिकाका रहेका छन् । तीन जनामध्य दुईजना वयस्क र एकजना बच्चा रहेका छन् ।
भदौ १४ गते मङ्गलबार, बुधबार र बिहीबार एक÷एक जना गरी तीन जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । संक्रमित तीनैजनाको पशुपति चौलागाँई स्मृति अस्पतालमा उपचार भईरहेको छ । उनीहरु तीनैजना यसअघि काठमाण्डौं यात्रा गरेर फर्किएका व्यक्ति रहेका डाक्टर दंगालले बताउनुभयो । तराई क्षेत्र तथा काठमाण्डौंमा उपत्यकामा अहिले तीव्र रुपमा डेंगुको संक्रमण भेटिएकोले यात्राका क्रममा लामखुट्टेको टोकाईबाट संक्रमण सरेको हुनसक्ने उहाँको अनुमान छ ।
डेंगुको संक्रमण हुन नदिन विशेष गरी लामखुट्टेको टोकाईबाट बच्न उहाँले आग्रह गर्नुभयो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...