भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

ढुङगाले लागेर दोलखामा एक युवकको मृत्यु

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंकर गाउपालिका स्थित सासा हाइड्रोपावरमा कार्यरत एक कामदारको ढुङगाले लागी मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।
सोलुखुम्बु लिखुपिकेका २२ वर्षिया पेम्बा छिरिङ शेर्पाको हाइड्रोपावर भित्र जाने क्रममा माथीबाट खसेर लागेको ढुङगाले मृत्यु भएको हो ।
दोलखाको गौरीशंकर गाउपालिका वडा नम्बर ५ खानिगाउ स्थित निर्माणधिन सासा हाइड्रोपावरको सुरुङ भित्र काम गर्ने मेशिनमा जाने क्रममा माथी बाट खसेको ढुङगाले लागेर शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो ।
ढुङगाले लागेर सोलुखुम्बु खुम्बुपासाङका २० वर्षिया फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन । घाइते शेर्पाको सिंगटी स्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.