परोपकार सहकारीको वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
परोपकार महिला सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम आयोजना गरेको छ ।
पहिलो चरणको कार्यक्रम अन्तरगत भीमेश्वर नगरपालिका वडा नं २ स्थित तिखातलमा कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारीका शेयर सदस्यलाई आम्दानी,खर्च ,वचत,ऋण,विमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले बताउनु भयो ।
कार्यक्रमको सहजीकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र कोषाध्यक्ष भवानी खड्काले गर्नु भएको थियो । शिविर कार्यक्रममा संस्थाका १३ जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा नयाँ सदस्य समेत वितरण गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा परोपकार महिला सहकारी सञ्चालक सदस्य सुनिता पोखरेल,ऋण समिति सदस्य शान्ति नेपाल,लघुवित्त उप–समिति सदस्य देवकी खड्का र वरिष्ठ सहायक चण्डिका घिमिरे,ऋण समिति सदस्य शान्ति नेपालको सहभागिता रहेको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...