दोलखामा साबुन उद्योग सञ्चालन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखामा पहिलो पटक साबन उद्योग सञ्चालन भएको छ । भीमेश्वर नगरपालिका वडा नं ७ महादेव खोला मकैवारीमा साबुन उद्योग सञ्चालनमा आएको हो।
स्थानीय शिव केसीको लगानीमा केसी सप एण्ड केमिकल इण्डष्ट्री प्रालि मार्फत आधुनिक साबुन उद्योग सञ्चालनमा आएको छ ।
उत्पादित साबुन यही आश्विन महिनाबाट दोलखा सदरमुकाम चरिकोटको बजारमा उपलब्ध भएको उद्योगका कार्यकारी निर्देशक शिव केसीले बताउनु भयो ।
करिब ७ करोडको लगानीमा सञ्चालन गरिएको उद्योगमा उत्पादित साबुनको नाम फोर एक्स र पुर्खा राखिएको छ ।
उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला रामेछाप,सिन्धुली,ओखलढुङ्गा,सोलुखुम्बु,सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,काठमाण्डौ,भक्तपुर,ललितपुर लागयतका जिल्लामा पठाउने योजना रहेको निर्देशक केसीको भनाई छ ।
उद्योगबाट हाल लुगा धुने सावुन,झोल सावुन,भाडा धुने सावुन,सरफ,हार्पिक,र फिनेल उत्पादन भइरहेको छ । उद्योगमा ९ जना स्थानीयले रोजगारी पाएका छन् भने उत्पादनमा बृद्धिसंगै २५ जना सम्मले रोजगारी प्राप्त गर्न सक्ने सम्भावना रहेको उद्योगले जनाएको छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...