गौरीशङ्कर क्याम्पसमा चाडपर्व विशेष कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताआश्विन
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा चाडपर्वं विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको अवसरमा खुल्ला नृत्य प्रतियोगितासंगै नजिकिँदै गरेको बडा दशैं,शुभ दिपावली,नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रम गरिएको हो ।
नृत्य प्रतियोगितामा सुन्दरी थामी प्रथम, अञ्जन नेपाली द्वितीय, विनिशा खत्री र दीपा विश्वकर्मा तृतीय तथा बबिना नेपाली सान्त्वना हुनुभएको छ । प्रतियोगितामा आठ विद्यार्थी समूहको सहभागिता रहेको थियो ।
गौरीशङ्कर विद्यार्थी गुणस्तर सर्कलको आयोजना गरिएको चाडपर्व विषेश कार्यक्रमसंगै कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको अवसरमा क्याम्पस प्रमुख शान्त बहादुर केसी, गौरीशङ्कर क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष बालकृष्ण दहाल, विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष गोपाल खड्का, उपाध्यक्ष सुदाम सुवेदी, विद्यार्थीहरु सुस्मिता रिजाल, विर्साम श्रेष्ठ, गौरव तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...