एमाले दोलखाले टिकटक मार्फत प्रचार प्रसार गर्ने
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट, १६ कार्तिक
आगामी मंसिर ४ गते हुने प्रतिनधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखाले टिकटक मार्फत प्रचार प्रचार गर्ने भएको छ ।
सामाजिक सञ्जाल मार्फत चुनावी प्रचार प्रचारका लागि नेकपा एमाले दोलखाले तयार पारेको आधिकारिक चुनावी गीतमा टिकटक निर्माण गरी सहभागिता जनाउन नेकपा एमाले दोलखाले सबैलाई अनुरोध गरेको छ ।
नेकपा एमाले दोलखाले आमागी कातिक १८ गते सदरमुकाम चरिकोटमा आयोजना गर्ने प्रचार कार्यक्रमको शुभारम्भ समारोहमा आधिकारिक प्रचार गीत सार्वजनिक भए पछि सोही गीतमा टिकटक बनाई सामाजिक सञ्जालमा पोष्ट अनुरोध गरिएको नेकपा एमाले दोलखाका उपाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका चुनावी कमाण्डर राजेन्द्र मानन्धरले जानकारी दिनु भयो ।
सबै भन्दा राम्रो र उत्कृष्ट टिकटक बनाउनेलाई विशेष सम्मान गरिने नेकपा एमाले दोलखाले जनाएको छ । यसै बिच नेकपा दोलखाले यही कातिक १८ गते शुक्रबारबाट आधिकारिक रुपमा प्रचार अभियान सुरु गर्ने भएको छ । हाल घरदैलो भेटघाटमा केन्द्रित रहेको दोलखा एमालेले शुक्रबारबाट जिल्लाभर आक्रामक रुपमा चुनावी सभा लगायतका प्रचार अभियान सञ्चालन गर्ने भएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...