दोलखामा हिउ र पानी नपर्दा किसानहरु मर्कामा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातालामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेतीपाती गदै आएका दोलखाका किसानहरु चिन्तित बनेका छन ।
खेती किसानीबाट जिविका चलाउदै आएका उनीहरुले लगाएको तरकारी र खाद्यान्न बाली गहु सुक्दै गएपछि चिन्तित बनेका छन ।
लामो समयसम्म पानी नपरेर सिचाइका अन्य विकल्प नपाएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढेको हो ।
त्यस्तै पुस महिना बित्न लाग्दा पनि हिउ नपरेपछि दोलखा शैलुङ क्षेत्रका किसानलाई आलु उत्पादन कम हुने होकी भन्ने चिन्ता सुरु भएको छ ।
आलु रोप्ने धमाधम समय भएपनि पुस अन्त्य हुन लाग्दा सम्म पनि हिउ नपर्दा आलुलाई चिस्यान नपुगेको किसानहरुको भनाई छ ।
अघिल्लो वर्ष यो समयमा पानीसंगै हिउपरेपनि यो वर्षको हालसम्म पनी पानी नपरेको हो ।
जमिनमा चिस्यान नहुदा लगाएको बाली मर्न थालेको किसानहरुको भनाई छ ।
हिउद महिनामा पानी र हिउ नपर्दा लगाएको तरकारीवाली र खाद्यान्नबाली सोचे अनुरुपको कमाई लिन नपाएको किसानहरुको दुखेसो छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...