च्छो–रोल्पा अस्पतालमा सुत्केरीलाई वेलायती उपहार !
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकम चरिकोटमा सञ्चालित च्छो–रोल्पा जनरल अस्पताल प्रा.लिले सुत्केरी सेवा लिन आउने महिलाहरुको लागि फ्रिडम किट व्याग वितरण गर्न सुरु गरेको छ ।
वेलायतको फ्रिडम किट व्याग संस्थाले मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल र जनरल सर्जजन डाक्टर अर्चना के.सीमार्फत् उपलब्ध गराएको किट संस्थामा सुत्केरी गराउन आउने महिलाको लागि निःशूल्क वितरण गर्न सुरु गरिएको हो ।
डाक्टर के.सीले किटको प्रयोग कसरी गर्ने,किट प्रयोग गर्दा हुने फाईदाको विषयमा अस्पतालको कर्मचारी र विरामीलाई जानकारी गराउनु भएको थियो । छद्धचभध्त्तज्ञद्द किटमा पूनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड सहितको प्याकेज रहेको छ । करिव ५ हजार बराबरको सामग्री रहेको किट व्यागले महिलाहरुमा हुने पाठेघर संक्रमणको न्यूनीकरण गरी गुणस्तरीय जीवनयापनमा मद्दत पुग्ने डाक्टर दंगालको भनाइ छ ।
हाल सम्म अस्पतालमा सुत्केरी हुन आउने ५ जना महिलालाई फ्रिडम किट व्याग वितरण गरिएको र सुत्केरी हुन आउने सवै महिलालाई एक÷एक थान फ्रिडम किट व्याग उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...