पत्रकार शेर बहादुर भुजेलको निधन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
पत्रकार शेर बहादुर भुजेलको असमायिक निधन भएको छ । दोलखाका क्रियाशील पत्रकार भुजेलको मंगलबार विहान सुतिरहेको अबस्थामा निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।
दोलखाको मेलुङ गाँउपालकिा वडा नम्बर १ पवटीमा २०४१ सालमा जन्मनु भएका भुजेलको मंगलवार आफ्नै निवासामा निधन भएको थियो । भुजेलको हृदयघातका कारण निधन भएको बताइएको छ ।
नेपाल पत्रकार महासंघ दोलखाको पूर्व कोषाध्यक्ष समेत रहनु भएका स्वर्गीय भुजेल ईदैनिक खबर अनलाइनको सम्पादक तथा कालिञ्चोक एफ एमको समाचार सम्पादकको रुपमा समेत कार्यरत रहनु भएको थियो । वि.सं २०६० सालबाट पत्रकारिता शुरु गर्नु भएका भुजेल पत्रकारितासंगै साहित्य रं सामाजकि अभियानमा सक्रिय हुनुहुन्थ्यो ।
भुजेल प्रेस चौतारी नेपाल वागमती प्रदेश कमिटि सदस्य एवं प्रेस चौतारी नेपालका पूर्व सचिवको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।
स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
प्रेस चौतारी नेपाल दोलखाले दुखद निधनप्रति शोक वक्तव्य जारी गरेको छ ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलले हस्ताक्षर गरेको शोक वक्तव्यमा भुजेलको निर्णयले दोलखाको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति भएको जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...