भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

दोलखामा बाल शल्यक्रिया छनौट शिविर सञ्चालन ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखाले दोलखाको विभिन्न विद्यालयमा शल्यक्रिया  छनौट शिविर आयोजना गरेको छ ।
च्छो–रोल्पा अस्पतालको आयोजना ,वेलायतको संस्था Health Partnership Nepal (HPN) प्राविधिक सहयोग र कान्ति बाल अस्पतालको सहकार्यमा गरिने शल्यक्रिया शिविरको लागि दोलखा सरदरमुकाम स्थित कालिञ्चोक माध्यमिक विद्यालय,द राईजिङ ईङलिस बोर्डिङ स्कुल,एपेक्स ईङलिस बोर्डिङ स्कुल, ,हिमालय क्राउन एकेडेमी, त्रिपुरा ग्लोरियस बोर्डिङ स्कुल ,भीनपा–५ स्थित आँकुरा ईङलिस बोर्डिङ स्कुल लगातयका विद्यालयमा करिव २ हजार जनामा गरिएको छनौट शिविरमा १५ जना बालवालिकामा शल्यक्रिया सम्बन्धी समस्या देखिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो ।


शल्यक्रिया शिविरमा १६ वर्ष भन्दा मुनिका बालबालिको न्यूनतम शूल्कमा हर्निया,हाड्रोशिल,फाइमोसि,पोलेको,अण्डा नखसेको लगायत समस्याको शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।
शल्यक्रिया शिविरमा कान्ति बाल अस्पतालका वाल शल्यक्रिया विशेषज्ञ डाक्टर सुलोचना दाहाल,वेलायतको बालरोग विशेषज्ञ लगायतको सहभागिता रहेको शिविर शनिवार सम्म सञ्चालन हुने डा.दंगालको भनाई छ ।


विभिन्न विशेषज्ञ डाक्टरको उपलब्धतामा विशेषज्ञ सेवालाई निरन्तरता दिई सर्वसुलभ मूल्यमा उपचारमा पहँुच पु¥याउन शिविरको आयोजना गरिएको च्छो–रोल्पा जनरल अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताउनु भयो ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.