भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

दोलखामा बाल शल्यक्रिया छनौट शिविर सञ्चालन ।

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखाले दोलखाको विभिन्न विद्यालयमा शल्यक्रिया  छनौट शिविर आयोजना गरेको छ ।
च्छो–रोल्पा अस्पतालको आयोजना ,वेलायतको संस्था Health Partnership Nepal (HPN) प्राविधिक सहयोग र कान्ति बाल अस्पतालको सहकार्यमा गरिने शल्यक्रिया शिविरको लागि दोलखा सरदरमुकाम स्थित कालिञ्चोक माध्यमिक विद्यालय,द राईजिङ ईङलिस बोर्डिङ स्कुल,एपेक्स ईङलिस बोर्डिङ स्कुल, ,हिमालय क्राउन एकेडेमी, त्रिपुरा ग्लोरियस बोर्डिङ स्कुल ,भीनपा–५ स्थित आँकुरा ईङलिस बोर्डिङ स्कुल लगातयका विद्यालयमा करिव २ हजार जनामा गरिएको छनौट शिविरमा १५ जना बालवालिकामा शल्यक्रिया सम्बन्धी समस्या देखिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो ।


शल्यक्रिया शिविरमा १६ वर्ष भन्दा मुनिका बालबालिको न्यूनतम शूल्कमा हर्निया,हाड्रोशिल,फाइमोसि,पोलेको,अण्डा नखसेको लगायत समस्याको शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।
शल्यक्रिया शिविरमा कान्ति बाल अस्पतालका वाल शल्यक्रिया विशेषज्ञ डाक्टर सुलोचना दाहाल,वेलायतको बालरोग विशेषज्ञ लगायतको सहभागिता रहेको शिविर शनिवार सम्म सञ्चालन हुने डा.दंगालको भनाई छ ।


विभिन्न विशेषज्ञ डाक्टरको उपलब्धतामा विशेषज्ञ सेवालाई निरन्तरता दिई सर्वसुलभ मूल्यमा उपचारमा पहँुच पु¥याउन शिविरको आयोजना गरिएको च्छो–रोल्पा जनरल अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताउनु भयो ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.