दोलखाको सित्कामा फैलिएको पिपिआर रोग अझै नियन्त्रणमा आएन ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
तारादेवी बस्नेत
२०७९ चैत्र २६
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ७ को सित्कामा फैलिएको पिपिआर रोग अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँपालिका वडा नम्वर ७ सुनखानीको सित्कामा गत फागुन महिनाको अन्तिमबाट बाख्रा तथा भेडामा लाग्ने पिपिआर रोग फैलिए पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको कालिञ्चोक गाउँपालिका पशुपंछी विकास शाखाका प्रमुुख संगीता बस्नेतले जानकारी दिनुभयो ।
शाखा प्रमुख बस्नेतका अनुसार सित्काका किसानले पालेका ५० भन्दा धेरै बाख्रा पिपिआर रोगका कारण मरि सकेका छन् । सित्काका किसानहरुले पालेका बाख्राहरु धमाधम मर्न थालेपछि परीक्षण गरिएको थियो । परीक्षण पछि पिपिआर रोग भएको प्रमाणित भएको थियो । एक महिना अघि दैनिक ८ वटा सम्म बाख्राहरु मर्ने गरेका थिए । हाल मर्नेक्रम कमी भएपनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् ।
अझैपनि सातामा ३ भन्दा बढी बाख्रा मर्ने गरेका छन् । पिपिआर थप फैलन नदिन पालिकाले हाल सघन रुपमा अभियान सञ्चालन गरी खोप लगाइएको जनाएको छ ।
पिपिआर भेडा तथा बाख्रामा लाग्ने हैजा रोग हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...