भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

च्छो–रोल्पा अस्पतालमा नियमित हाडजोर्नी विशेषज्ञ सेवा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले हाडजोर्नी विशेषज्ञ सेवा थप गरेको छ ।
अर्थोपेडिक तथा ट्रमाटोलोजिष्ट डाक्टर सुरेश बहादुर थापाले च्छो–रोल्पा जनरल अस्पताल प्रा.लिबाट नियमित सेवा दिन लाग्नु भएको मेडिकल डाईरेक्टर डाक्टर विनोदले जानकारी दिनु भयो । हाडजोर्नी भाँचिएको शल्यक्रिया,घुँडामा सुई लगाउने,भाँचिएको ठाउँमा राखिएको पाता वा तार निकाल्ने,मासु दुखेको,हात गोडा कटकट खाने,जोर्नी दुख्ने लगायत हाडजोर्नी सम्वन्धि सम्पूर्ण उपचार हाडजोर्नी विशेषज्ञ डाक्टरबाट गरिने डाक्टर दंगालको भनाई छ ।
सेवाग्राहीको आवश्यकतालाई मध्येनजर गर्दै दोलखामा अत्याधुनिक प्रविधिको मेडिकल उपकरण सहित विभिन्न रोगको थप विशेषज्ञ डाक्टरबाट अल्पकालीन वा पूर्णकालीननरुपमा सेवा दिने उदेश्य राखेको यस अस्पतालले निकट भविष्यमै फिजियोथेरापी सेवा विस्तार गर्ने जनाएको छ । दोलखा र आसपासको सेवाग्राहीको स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि अस्पतालले यस अघि जिल्लामै पहिलो पटक ईन्डोस्कोपी सेवा प्रदान गर्दै आएको छ । आवश्यकताको पहिचानको आधारमा अन्य सुविधा थप गर्दै जाने अस्पतालले जनाएको छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.