च्छो–रोल्पा अस्पतालमा नियमित हाडजोर्नी विशेषज्ञ सेवा
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले हाडजोर्नी विशेषज्ञ सेवा थप गरेको छ ।
अर्थोपेडिक तथा ट्रमाटोलोजिष्ट डाक्टर सुरेश बहादुर थापाले च्छो–रोल्पा जनरल अस्पताल प्रा.लिबाट नियमित सेवा दिन लाग्नु भएको मेडिकल डाईरेक्टर डाक्टर विनोदले जानकारी दिनु भयो । हाडजोर्नी भाँचिएको शल्यक्रिया,घुँडामा सुई लगाउने,भाँचिएको ठाउँमा राखिएको पाता वा तार निकाल्ने,मासु दुखेको,हात गोडा कटकट खाने,जोर्नी दुख्ने लगायत हाडजोर्नी सम्वन्धि सम्पूर्ण उपचार हाडजोर्नी विशेषज्ञ डाक्टरबाट गरिने डाक्टर दंगालको भनाई छ ।
सेवाग्राहीको आवश्यकतालाई मध्येनजर गर्दै दोलखामा अत्याधुनिक प्रविधिको मेडिकल उपकरण सहित विभिन्न रोगको थप विशेषज्ञ डाक्टरबाट अल्पकालीन वा पूर्णकालीननरुपमा सेवा दिने उदेश्य राखेको यस अस्पतालले निकट भविष्यमै फिजियोथेरापी सेवा विस्तार गर्ने जनाएको छ । दोलखा र आसपासको सेवाग्राहीको स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि अस्पतालले यस अघि जिल्लामै पहिलो पटक ईन्डोस्कोपी सेवा प्रदान गर्दै आएको छ । आवश्यकताको पहिचानको आधारमा अन्य सुविधा थप गर्दै जाने अस्पतालले जनाएको छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...