आजबाट कक्षा १२ को परीक्षा शुरु,दोलखाबाट १ हजार ९ सय ३९ विद्यार्थी सहभागी हुँदै ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि विहान ११ बजेसम्म परीक्षा हुने छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार १ हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । वैशाख २६ देखि जेठ ५ गतेसम्म हुने परीक्षाका लागि ४ लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् ।
दोलखा जिल्लामा भने १ हजार ९ सय ३९ जना परीक्षार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।
जिल्लामा गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट, कालिन्चोक मावि चरिकोट,भीम मावि दोलखा, कुटिडाँडा मावि मकैबारी, कालिनाग मावि सिंगटी, जिरी मावि जिरी, हनुमन्तेश्वर मावि काब्रे, बैतेश्वर मावि नाम्दुमा परीक्षा सञ्चालन हुनेछन् ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...