भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

बालमैत्री स्थानीय शासन समन्वय समितिको वैठक

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको भीमेश्वर नगरपालिकामा बालमैत्री स्थानीय शासन समन्वय समिति बैठक बसेको छ । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरको अध्यक्षतामा बसेको बैठकमा गत अघिल्लो महिना सम्पन्न समन्वय समितिको बैठकको निर्णय समिक्षा,स्थानिय बालमैत्री शासन सम्बन्धि सुचकहरुका बारे छलफल गरेको छ ।
विद्यालयमा बाल क्लबहरुको भुमिका, प्रत्येक वडामा वडा बाल सञ्जाल गठन गर्ने,नगरपालिकामा पुस्तकालय सहितको बाल बैठक कक्ष निर्माण गर्ने बारेमा छलफल भएको भीमेश्वर नगरपालिकाका प्रवक्ता एंव वडा नम्वर ४ का वडा अध्यक्ष तारानाथ चौलागाँईले बताउनु भयोे । प्रवक्ता चौलागाईँका अनुसार आगामी आर्थिक वर्ष २०८०÷०८१ मा बालबालिकाको क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ । बैठकमा स्थानिय बालमैत्री स्थानीय शासन समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.