भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

रजत वर्षको अवसरमा प्रगति सहकारीको निशुल्क आँखा शिविर,३ सय १५ जनाको आँखा परीक्षण

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

विनिता शिवाकोटी
जेठ ६
प्रगति बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा निशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको छ ।
दोलखा लाईन्स आँखा केन्द्र दोलखाको सहयोगमा र स्वास्थ चौकी दोलखा र स्वास्थ चौकी क्षमावतीको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा ३ सय १५ जनाको आँखाको परीक्षण गरी ३७ जनालाई निशुल्क चश्मा प्रदान गरिएको संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा नं २ मा रहेका त्रिपुरा सुन्दरी आधारभूत बिधालयको परिसरमा सम्पन्न शिविरमा १५१ जनाको आँखा परिक्षण गरि १७ जनालाई निशुल्क चस्मा प्रदान गरिएको थियो भने दोस्रो भीमेश्वर नगरपालिका १ पानीघाटमा सम्पन्न शिविरमा १६४ जनाको आँखा परिक्षण र २० जनालाई निशुल्क चस्मा प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रगति बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार ३ सय ४८ शेयर सदस्य रहेका छन् भने बैशाख महिनाको अन्तिमसम्म कुल पूँजी ६ करोड ६३ लाख ५५ हजार २ सय ७२ रहेको छ ।
२०५५ सालमा स्थापना भएको सहकारी अहिले २५ वर्षमा रहेको छ । यो वर्षभरी सहकारीको नियमित कारोबारसंगै सेवामूलक र रचनात्मक कार्यक्रम गर्दै जाने अध्यक्ष सुवेदीको भनाइ छ ।
सहकारीको भीमेश्वर नगरपालिका वडा नं २ मा मुख्य कार्यालय रहेको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.