दोलखाली छोरी शारदा घिमिरको महायज्ञलाई १५ लाख सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जेठ १४
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा लगाइएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा शारादा घिमिरेले १५ लाख २ हजार रुपैयाँ रकम प्रदान गर्नुभएको छ । फस्कु स्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालान तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मीक पर्यटकीय स्थानको रुपमा विकास गर्ने लगाइएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा घिमिरेले १५ लाख २ हजार रुपैयाँ रकम प्रदान गर्नुभएको हो । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर १गैरीमुदीमा जन्म भई हाल काठमाण्डौैँमा बसोबास गदै आउनु भएकाी घिमीरेले महायज्ञमा अहिलेसम्मकै धेरै रकम सहयोग गर्नु भएको हो ।घिमिरेले यस अघि पनि चर्नावती धाममा विभिन भौतिक सामग्रीहरु सहयोग गनुर््भएको छ । त्यसैगरी मेलुङ गाउँपालिकाको वडा नम्वर ६ निवासी श्याम थापाले २ लाख ५१ हजार रुपैयाँ रकम सहयोग गर्नुभएको छ । महायज्ञको आज समापन कार्यक्रम रहेको छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...