दोलखाको सोक्लामा धान दिवस मनाइने
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर नगरपालिका वडा नं २ सोक्ला–खेलाप भ्यालीमा धान दिवस मनाउने भएको छ । सोक्ला खेलाप कृषि तथा पशुपालन समूहको बैठकले यो वर्षको धान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
कृषि समूहका अध्यक्ष सन्त बहादुर थामीको संयोजकत्वमा धान दिवस मनाउने समिति बनाईएको छ । सो दिन सोक्ला भ्यालीमा कुनै पनि स्थानीयले रोपाई नराख्ने र सबैले धान दिवसमा सहभागी हुने बैठकको निर्णय रहेको सचिव बल बहादुर थामीले जानकारी दि।नुभयो ।
धान दिवसमा पञ्चै बाजा, स्थानीय लोक भाका, संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम समेत हुने जनाइएको छ । सोक्ला पर्यटन विकास समाजको संयोजन र भीमेश्वर नगरपालिकाको सहकार्यमा धान दिवस भव्य रुपमा मनाउने तयारी भएको कृषि समूहले जनाएको छ ।
यस कार्यक्रमले सोक्ला भ्यालीको प्रवद्र्धन, कृषि पर्यटन, डिलढुंगा, चक्पा, बस्नेत टोल, सोक्ला खेलाप, फूलपा, डाँडागाउँ, नेगल ग्रामिण सडकको गुणस्तरमा सहयोग पुग्ने लक्ष्य लिएको छ ।
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...
जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाताजनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...