च्छो–रोल्पा अस्पताल र भारतको पारुल विश्वविद्यालयबीच सहकार्य
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोट स्थित च्छो–रोल्पा अस्पताल र भारतको गुजरात स्थित पारुल विश्वविद्यालयवीच पब्लिक हेल्थ कार्यक्रमको लागि प्रयोगात्मक अभ्यास गर्न सहमति भएसँगै सहकार्य सुरु भएको छ ।
भारतको पारुल विश्वविद्यालयले पहिलो चरणमा विएससी पिएच अध्ययनरत बिद्यार्थी राहुल झालाई प्रयोगात्मक अभ्यासको लागि च्छो–रोल्पा अस्पताल पठाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जाकारी दिनुभयो । दुई संस्था वीचको सहकार्यले अन्तराष्ट्रिय सम्वन्ध मजवुद हुनुका साथै विभिन्न रोगहरुको अनुसन्धान, व्यवस्थापन र नेतृत्वको लागि अनुसन्धान गर्न , नेपालको स्वास्थ्य नीति निर्माणमा टेवा पु¥याउन भूमिका खेल्न सक्ने डाक्टर दंगाल बताउनुहुन्छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...