भर्खरै प्रकाशित: कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….

चरिकोटमा रक्तदान कार्यक्रम

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा १३ साउन ।

युवा संघ नेपाल दोलखाको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखासंगको समन्वयमा युवा संघ नेपाल जिल्ला कमिटी दोलखाले सो कार्यक्रम गरेको हो । जिल्लाका ३० जनाले रक्तदान गरेको युवा संघ नेपाल जिल्ला कमिटि दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति ईश्वरी दहाल,पुर्व सभापति गोकर्ण प्रसाद पोखरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाका अध्यक्ष श्याम गौतम,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला तथा केन्द्रीय तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

मंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

  मंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाता

  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददाता

    दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...

.