भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

कृषि आधुनिकीकरण परियोजना कार्यालय,चरिकोटमा तालाबन्दी

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा सदरमुकाम चरिकोटमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय सार्न लागेको भन्दै दोलखाका नागरिक अगुवाहरुले परियोजनाको कार्यालयमा ताला लगाएका छन् ।

जिल्लाबाट विभिन्न विषयगत कार्यालय अन्तै सार्ने क्रम बढेको र अहिलेपनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चरिकोटबाट अन्य स्थानमा लाने तयारी भएपछि यसलाई रोक्न कार्यालयमा तालाबन्दी लगाउनु परेको नागरिक समाजका अगुवा चिरञ्जीवि मास्केले बताउनुभयो ।

तालबन्दी कार्यक्रममा जिल्लाका नागरिक अगुवा, पत्रकार, अधिकारकर्मी, व्यवसायी लगायतका जिल्लाबासीको सहभागिता रहेको थियो ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दोलाखमा किवि र आलुको क्षेत्रमा काम गरिरहेको थियो ।

नागरिक अगुवाहरुले गत साउन ११ गते दोलाखका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र मार्फत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जिल्लाबाट हटाउन नहुने, संघियता अघि जिल्लामा रहेका कार्यालयहरु पुनः स्थापना गर्न पहल गर्नुपर्ने, चरिकोट– मूडे सडकको निर्माण नयाँ ठेक्का मार्फत तत्काल सुरु गर्नुपर्ने, चरिकोट बजारमा बसपार्क निर्माण तथा ट्राफिक व्यवस्थापनमा पहल गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.