एम्बुलेन्स सेवाका लागि वडाको सहयोग
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ ले विपन्न परिवारका सदस्य विरामी भए एम्बुलेन्स सेवामा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ ले उपचारको लागि अस्पताल सम्म पुग्न विपन्न परिवारका विरामीलाई एम्बुलेन्स सेवा मार्फत ५ हजार रुपैया आर्थिक सहयोग गर्ने जनाएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ५ मा वसोवास गर्ने र न्युन आय भएका विपन्न परिवारका सदस्यहरु विरामी परेमा अस्पताल सम्म जानका लागि वडाले आर्थिक सहायता स्वरुप ५ हजारसम्म एम्वुलेन्स खर्च उपलब्ध गराउने निर्णय भएको वडा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।
वडाको साउन १६ गते बसेको वैठकले आवश्यक काजगात सहित विपन्न परिवार निवेदन दिन आएमा एम्वुलेन्स सेवाको लागि सिफारीस गरिने निर्णय गरेको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार निशुल्क एम्वुलेन्स सेवाका लागि वडाले ५० हजार रुपैया बजेट विनियोजन गरेको छ
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...