भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा राख्ने निर्णय

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

साउन २२
दोलखा कालिञ्चोक गाउँपालिकाको  स्थायी केन्द्र कुभिण्डेमा राख्ने निर्णय भएको छ ।
कालिञ्चोक गाउँपालिकाको आज बसेको गाउसभाले सर्वसम्मत रुपमा पालिकाको केन्द्र वडा नम्बर ४ को कुभिण्डेमा राख्ने निर्णय गरेको हो ।
गाउँपालिकाको अध्यक्ष अर्जुन शिवाकोटीले पेश गरेको प्रस्तावमा अध्यक्ष सहित ३२ जनाले पक्षमा मतदान गरेका थिए भने ९ जनाले विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै ६ जनाले भने कुनै पनि पक्ष विपक्षमा मतदान नगरेको पालिकाले जनाएको छ ।
अघिल्लो कार्यकालमा गाउँपालिकाको को केन्द्र कहाँ राख्ने भन्ने विषयमा मतभेद हुदा केन्द्र विवाद समाधान हुन सकेको थिएन ।
६ वर्षपछि गाउँपालिकाको  केन्द्र तोकिएपनि कतिपयले अपायक स्थानमा केन्द्र तोकिएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन भने कतिले समर्थन जनाइरहेका छन । पालिकाको कामकाज हाल वडा नम्बर ८ सुनखानीबाट सञ्चालन हुदै आएको छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.