दोलखाको वैत्यश्वर गाउपालिकाको गोपीखोलामा बस दुर्घटना,२२ जना घाइते ,२ को अवस्था गम्भिर
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
साउन २६
दोलखाको वैत्यश्वर गाउपालिकाको वडा नम्बर १ गोपीखोलामा यात्रुबाहक बस दुर्घटना हुदा २२ जना घाइते भएका छन ।घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
आज बिहान ९ बजे वैत्यश्वर गाउपालिका वडा नम्बर १ गैरीमुदीको जोरमानेबाट काठमाडौ तर्फ जादै गरेको बा २ ख ५४२९ नम्बरको बस दुर्घटना हुदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
घाइते मध्ये सोही स्थानकी ४० वर्षिया लक्ष्मी श्रेष्ठ र ५६ वर्र्षिया नरमाया तमाङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
गम्भिर घाइते श्रेष्ठ र तमाङलाई थप उपचारको लागी काठमाडौ रिफर गरेको च्छोरोल्पा अस्पताल दोलखाले जनाएको छ ।
घाइते मध्ये १२ जनाको सामुदायिक अस्पताल र बाकी ८ जनाको च्छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेका छ ।
बस सडकबाट अनियन्त्रित भई २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...