दोलखामा प्रथम नेविसंघ सर्ट रेस प्रतियोगिता सम्पन्न
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासाउन २७
नेपाल विद्यार्थी संघ दोलखाले दोलखा सदरमुकाम चरिकोटमा प्रथम नेविसंघ सर्ट रेस प्रतियोगिता सम्पन्न गरेको छ ।
२.५ किलोमिटरको दौड १० मिनेट ४७ सेकेण्डमा पार गदै भिम माध्यमिक विद्यालयका विष्णु थामी प्रथम भएका हुन भने ११ मिनेट २७ सेकेण्ड पार गदै क्षमावती माध्यमिक विद्यालयका भुपेन्द्र थामी दोस्रो र ११ मिनेट ४९ सेकेण्डमा पार गदै कालिञ्चोक माध्यमिक विद्यालयका रुपेश तमाङ तेस्रो भएका हुन ।
प्रतियोगितामा प्रथम हुनेलाई क्रमश नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई नगद २ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले बताउनुभयो ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...