चरीकोटमा बाइक दुर्घटना ३ घाइते,१ को अवस्था गम्भीर
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भदैा १२
दोलखा सदरमुकाम चरिकोटमा मोटरसाइकल दुर्घटना हुदाँ ३ जना घाइते भएका छन घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
चरिकोट/सिंगटी सडक खण्ड अन्तर्गत जिल्ला प्रहरी कार्यालय नजिकै दुई मोटरसाइकल एकआपसमा ठोकिँदा भीमेश्वर नगरपालिका ६ पोखरे बस्ने ६५वर्षिया ढाल बहादुर सापकोटा गम्भीर घाइते भएका हुन् । आज दिउँसो दुर्घटनामा परि घाइते भएका उनलाई च्छोरोल्पा जनरल अस्पतालमा सामान्य उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
त्यस्तै कालिञ्चोक गाउपालिका ०३ सिंगटी बस्ने २४ वर्षिया लाक्पा शेर्पा र निजको पछाडी सवार आमा पेमल्हमु शेर्पा घाइते भएका छन। घाइते दुबैको पीयसीमा उपचार भईरहेको छ । चरिकोटबाट सिंगटी तर्फ जादै गरेको बा.प्र.०२-०१ प ३५०८ नं. को मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको बा.प्र.३-०२-००१ प २८३६ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...