राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित भएका छन ।
शुक्रबार चरिकोटमा भएको नबौ जिल्ला सम्मेलनबाट बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
त्यस्तै उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिव सुरज खड्का, सहसचिवमा मिलन खड्का र हरिवंश बुढाथोकी तथा कोषाध्यक्षमा अप्सरा बुढाथोकी निर्वाचित भएका हुन्।
बस्नेत सहित ६३ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो ।
राष्ट्रिय युवासंघ नेपाल जिल्ला अधिबेशन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा संघ युवा नेपालका इन्चार्ज महेश बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
त्यसअघि झाँकी र बाजागाजासहित चरिकोट बज़ार परिक्रमा गरी चरिघ्यांग पार्टी प्यालेसमा सभा उद्घाटन गरीएको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...